Useful Information
उर्लाबारी परिचय

जिल्लाकै विराटनगर पछिक..

Visa Information

Nationals of SAARC countries and China do not need visa when visiting Nepal. As per this rule, Indian nationals do not require visa. However, eff..

Travel Information

Climatic factors are very important in deciding when to visit Nepal. October-November, the start of the dry season, is in many ways the best time..

Fact of Nepal

Nepal is Known as the Land of Everest and being the youngest democratic republic in the world, and is a land of sublime scenery, one of the world..

Exchange Rate

उर्लाबारी ६ मा अवस्थित मदनभण्डारी बाटिका
[+] read more

उर्लाबारी ३ स्थित निर्माणाधिन खानोपानी मार्ग
[+] read more

सन्ध्याकालिन उर्लाबारी नपा Foto: GS
[+] read more

main news
  • उर्लाबारीमा प्राईम एफएम

    उर्लाबारी जेठ १५ गते । गणतन्त्र दिवसको अवसर पारेर मोरङको उर्लाबारी-५ मा प्राईम एफएम १०५.२ मेगाहर्जले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ । ५० लाख लागतको लगानीमा सन्चालनमा आएको २ सय ५० वाटको उक्त एफएममा दुई दशकदेखी पत्रकारितामा क्रियाशिल उर्लाबारीका मदनबाबु प्रसाई,झापा सुरुङ्गाका मन नेम्बाङ,युवा व्यवसायी सुरज धिमाल, पत्रकार सुमन घिमिरेको लगानी रहेको छ ।

    More Details
  • नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरे

    नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका छन् । शुक्रबार विहान उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरे । हामीलाई धेरै ठूलो बैदेशिक लगानीको आवश्यकता रहेको भन्दै उनले दुई देशबीच भएको समझदारीबाट नेपालले लाभ पाउने विश्वास व्यक्त गरे ।परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला भएको बताए । परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भने, रोड र रेल वे कनेन्टीभिटी हाम्रा लागि महत्वपूर्ण छ । यसमा लगानी होस् भन्ने चाहन्छौं ।’

    More Details
  • नेपालको राष्ट्रिय गौरवको आयोजना अलपत्र

    उर्लाबारी । भारतीय ठेकेदार कम्पनी जिभिआर इन्फ्राप्रोजेक्ट लि. चेन्नइ काम पुरा नगरी बीचैमा भागेपछि मोरङको कानेपोखरी–रंगेली सडक कालोपत्रे गर्ने राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको छ । सँगै ठेक्का रद्द भएको झापाको चारआली–चन्द्रगढी–केचना सडक खण्डमा धमाधम काम भईरहँदा कानेपोखरी—रंगेली सडकमा भने दिउँसै अध्यारो हुने गरि धुलो उडिरहेको छ ।

    More Details
  • बुढाथोकीले सन्चालनमा ल्याए पशुपति ट्रेडर्स एन्ड सप्लायर्स

    उर्लाबारी| फुटबल खेलाडी सन्चिब बुढाथोकीले मोरङको उर्लाबारी, मङगलबारेमा पशुपति ट्रेडर्स एन्ड सप्लायर्स सञ्चालनमा लाएका छन् । स्थानीय स्तरमा भौतिक निर्माणमा चाहिने सम्पूर्ण रंगरोगनका सामाग्रीहरु सहज रूपमा एकै ठाउँमा उपलब्ध नभई रहेको अबस्थामा उनले आइतबारबाट सप्लायर्स सञ्चालनमा ल्याएका हुन् । उपभोक्तालाई विभिन्न ब्रान्डका कलरहरु एकै ठाउँबाट सरल, सहज र उचित मुल्यमा उपलब्ध गराउने उदेश्य सहित पसल सञ्चालनमा ल्याएको सञ्चालक बुढाथोकीले जानकारी दिएका छन् । सबैको साथ र सहयोग पाएको खण्डमा समयसँगै ब्याबासायको लगानीमा परिमार्जन गर्दै लैजाने सोच रहेको उनले बताएका छन् । लामो समय फुटबल छेत्रमा सक्रिय रहेका उनले बाँ

    More Details
Popular News
  • उर्लाबारीमा दुर्घटना,दुईको मृत्यु

    उर्लाबारी असार २१ गते । पí

    More Details
Latest Interviews
  • उर्लाबारीजस्तो नगरपालिका हुनुपर्छ भन्ने उदाहरण कसैले दिन सक्ने बनाउँछु-खड्ग फागो

    खड्ग फागो, मोरङमा प्रभावशाली युवा नेतामा चिनिनुहुन्छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ९ को सभापति रहनुभएका फागो उत्तरी मोरङमा युवाहरूमात्र होइन, गरिब, दिनदुखी, असहायका आसा र भरोसाका केन्द्र हुनुहुन्छ । उहाँको क्षमता र उहाँप्रति जनताको विश्वासले स्थानीय तह निर्वाचन

    More Details
  • इटहराको सामाजिक काममा सहयोग तथा सहकार्य रहनेछ — अध्यक्ष युबराज

    बैदेशिक रोजगारका लागि मोरङको इटहराबाट कतार गएका इटहराबाशीहरु एकजुट भएका छन् । आफ्नो गाउँको विकास निर्माणमा,बिबिध समस्यामा सहयोग पुर्याउन इटहरा समाज कतारको प्रथम साधरण सभाबाट युबराज निरौलाको अध्यक्षतामा सात सदस्यीय कार्य समिति समेत चयन गरिएको छ । नबगठित समितीका अध

    More Details